बाजुरा, २१ वैशाख । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । बिछिया भन्ने स्थानमा केन्द्रबिन्दु भई आज दिउँसाे १:१७ बजे भूकम्प गएको हो ।
४ दशमलव १ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.