सामाजिक फिड-
जनकपुरधाम, चैत ६ गते ।
सिरहाको सूर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानल सहित विजयी भएको छ । जनमत विद्यार्थी संघबाट सभापतिमा दिपेन्द्र कुमार यादव १९७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटमत प्रतिद्वन्दी संयुक्त तीनदलीय विद्यार्थी गठबन्धनबाट सभापतिका उम्मेदवार अमित कुमार राय यादव १२१ मत ल्याएका छन् ।
जनमतबाटै सचिवमा बिबेक कुमार मण्डल, कोषाध्यक्षमा सुस्मिता कुमारी सिंहसहित सबै सदस्य जितेका हुन् ।