Samajik Feed – News Portal from Nepal

२५ फागुन, जनकपुर। राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *