Samajik Feed – News Portal from Nepal

२५ फागुन, जनकपुर। नेपालकको ओपनर आसिफ शेखले पहिलो ODI शतक र उल्लेखनीय ब्याटिङ गरेका छन् !

शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *