Samajik Feed – News Portal from Nepal

२ माघ,जनकपुरधाम। हिजो पोखरामा भएको विमान दुर्घटनामा परेर ज्यान गयो व्यक्तिहरु प्रति श्रधंजलि व्यक्त गर्दै नेपाल सरकारले एक दिनको शोक विदा दिएको छ। गत शुक्रवार मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादव द्वारा शपथ ग्रहण लिईएको थियो। र आज सोमवारका दिन वहाँले प्रदेश सभामा विश्वासको लिने भएका थिए।

प्लेन दुर्घटनामा ज्यान गुमाएका यात्रुहरु प्रति शोक जनाउदै आज मधेश प्रदेशमा पनि सार्वजनिक विदा गरिएको छ। प्रदेश सभा बैठक पनि आजको लागि स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *