Samajik Feed – News Portal from Nepal

३१ भाद्र, जनकपुरधा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। छिमेकी राष्ट्र भारतमा पेट्रोलियम पदार्थ घटे पछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको । पेट्रोल प्रति लिटरमा रु. ६/५५ घटाएर हाल अहिले १७५ रुपैयाँ भने डिजेल ४४ पैसा घटेर हाल १७८ रुपैयाँ भएको नेपाल आयल निगमले जानकारी दिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *