Skip to main content

३१ भाद्र, जनकपुरधाम। धनुषा जिल्लाको सबैला नगरपालिका माखनहा वार्ड नम्बर ५ बस्ने २३ वर्षीय मनोज मण्डल खत्बेले ड्रग्सको नशामा आफ्नै आमाको घाँटी दबाई ज्यान लिएको छ।

हिजो अबेर राति मनोज ड्रग्सको नशामा घर पुगेका थिए र उनले आफ्नै आमा सिकिल्या देवीलाई घाँटी थिचेर मरेका छन्, उनि नशामा यति चुर थिए कि उनलाई होस नै थिएन कि उनले क गरे। उनले राति हत्या गरे पश्चात आमाको मृतक सरिरलाई घरको छतमा राखी आफु तल रूममा गई बिहान सम्म सुतेका थिए।

उनको बुवा रामसेवक मण्डल खत्बे जब आआफ्नो श्रीमतीलाई उठाउन जादा उनले थाह पाई र गाउँका मान्छेहरुलाई बोलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *