१ माघ,जनकपुरधाम। ६८ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज कास्कीको पोखरामा आइतबार बिहान दुर्घटना भएको छ ।
९एन एएनसी एटिआर ७२ विमानमा चार चालक दल, दुई पाइलट, दुई एयर होस्टेज सवार रहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आरएसएसलाई उद्धृत गर्दै जानकारी दिए ।