एमाले अध्यक्ष ओलिलॆ आफ्नो संसादहरुलाई संसद नआउन दिए निर्देशन।
३१ भाद्र,जनकपुरधाम। एमाले अध्यक्ष केपी शर्मा ओलीले दिए एमालेका सबै संसादहरु भोलि देखि संसद नआउनका लिए निर्देशन। चुनाब नजदिक आउदै छ र अब चुनाबको प्रचार प्रसारमा खट्नु पर्छ भन्ने कुरा केपी शर्मा ओलीले जनाएका छन्।