Skip to main content

२९ पुष, जनकपुरधाम। मधेश प्रदेशको नव नियुक्त मुख्यमन्त्री मननीय सरोज कुमार यादवली आज शपथ ग्रहण गरेका हुन्। मधेश प्रदेशको प्रदेश प्रमुख हरि शंकर मिश्रले मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण गरे पस्क्षात नव नियुक्त मुख्यमन्त्री यादवले आफ्नो कार्यालय अगाडी गुनासो पेटिका राख्नलाई मन्त्रालयका सचिवलाई निर्देशन दिएका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *