Skip to main content

२७ पुष जनकपुरधाम। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जसपाका सरोज कुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको छ।

सरोज कुमार यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। साथै स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाइ समर्थन छ। सरोज कुमार यादव मधेश प्रदेशको पूर्व सभामुखमा थिए।
सरोज कुमार यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। साथै स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाइ समर्थन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *