Skip to main content

२५ पुष जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिनेमा ढुक्क भएको बताउनुभयो, ‘म विश्वासको मत जित्नेमा ढुक्क छु, मलाई मत दिएर सम्पूर्ण सभासद् मेरो पक्षमा उभिने विश्वास लिएको छु।

विश्वास छ,’ उनले आजको प्रतिनिधिसभाको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग भने। प्रधानमन्त्री दाहालले भोलि (मंगलबार) विश्वासको मत लिनुहुने भएको छ। पहिलो प्रतिनिधिसभाको बैठकले सौहार्दपूर्ण वातावरण पाएको बताउँदै उनले सबै दल र स्वतन्त्र सांसदले नयाँ सुरुवात गर्ने प्रतिबद्धताका साथ धारणा राखेको बताए। देशको विद्यमान समस्या समाधान गर्न एकजुट होऔं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *