Skip to main content

२५ पुष जनकपुरधाम। जनता समाजवादी पार्टी बाट मधेशी प्रदेशको पूर्व सभामुख माननीय सरोज कुमार यादव मधेश प्रदेश सभाका लागि संसदीय दलको नेतामा चयन हुनु भएको छ। जनता समाजवादी पार्टी बाट हालको मधेश प्रदेशका मुख्यमन्त्री र सरोज कुमार यादवले आफ्नो दावेदारी दिएका थिए।

मोहमद लाल बाबु राउत र सरोज कुमार यादवले आफ्नो मनोनयन दर्ता गराएका थिए। आज मुख्यमन्त्री राउतले आफ्नो मनोनयन फिर्ता लिएका छन्। सरोज कुमार यादव सर्वसहमतिले संसदीय दलको नेतामा चयन हुनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *