Skip to main content

२५ पुष जनकपुरधाम। जनता समाजवादी पार्टी बाट संसदीय दलको नेतामा मधेश प्रदेशको मुख्यमन्त्री लाल बाबु राउत र मधेश प्रदेशको पूर्व सभामुख सरोज कुमार यादवले आफ्नो उम्मेदवारी दिएका छन्। संसदको नेताको दावेदारीमा राम आशिष यादव पनि हुनु हुन्थ्यो तर पछि वहाँले आफ्नो दावेदारी फिर्ता लिएर सरोज कुमार यादवलाई समर्थन गरेका हुन्।

मधेश प्रदेशमा जनमत र जसपा बीच सरकार बनाउने कुरा मा आपसी साझेदारी भएको छ। खबरका अनुसार पहिलो चरणको नेतृत्वमा जसपाले सरकार बनाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *