Skip to main content

२५ पुष जनकपुरधाम। यही पुष २३ गते शनिवारको दिन जनकपुर जेसीजद्वारा ४७ औ पदस्थापना तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्राममा पूर्व अध्यक्षहरु लगायत सबै सदस्यहरुको उपस्तिथी रहेको थियो। उक्त कार्यक्राम जनकपुरधाम स्थित मिथिला निवासमा (यात्री निवास) आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा धनुषा क्षेत्र नम्बर ३ को १ बाट प्रतिनिधि सभा सांसद माननीय जुली कुमारी महतो हुनुहुन्थ्यो। जुली महतोद्वारा नै सबै सदस्य हरुको पदस्थापना र सबै उत्कृस्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *