Skip to main content

२४ पुष जनकपुरधाम। सिराहा मिर्चैयाको एउटा स्कुलमा छात्रा बिरामी हुँदा पानीको साटो झुक्किएर शिक्षिकाले स्पिरिट दिएपछि बिरामी रहेकी छात्राको उपचारको क्रममा मृत्यु भएको छ। मृत्युपछि त्यहाँका स्थानीय र विद्यार्थीले आन्दोलन गर्दा मिर्चैया बजारको स्थिति तनावग्रस्त छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *