Samajik Feed – News Portal from Nepal

२३ पुष जनकपुरधाम। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकताको हैसियतमाथि प्रश्न उठाउँदै दुई निवेदकले दायर गरेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कार्यवाहक प्रधानन्यायाधीशको संवैधानिक इजलासले न्यायाधिश हरिकृष्ण कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ र रविराज बसौलाले गरेको रिटमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरे पनि अदालतले मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइ गरेको हो।

मुद्दाको अर्को सुनुवाइ माघ २५ गते तोकिएको छ। मंसिर २० गते भएको संसदीय निर्वाचनमा लामिछानेले चितवन क्षेत्र नं २ बाट ठूलो मतान्तरले विजयी भएका थिए भने उनको पार्टीले पहिलोपटक तल्लो सदनमा २० सिट जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *