Skip to main content

२१ पुष, जनकपुरधाम। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुष २८ गते बस्ने भएको छ। पहिले पुष १८ गते बस्ने भनिएको बैठक अहिले पुष २८ गतेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर २० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि पहिलो पटक बोलाइएको छ। नवनिर्वाचित प्रतिनिधिसभाको निर्वाचन पुष २५ गते हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *