Skip to main content

२१ पुष, जनकपुरधाम। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकारमा सहभागी हुनेबारे पार्टीले निर्णय गर्न हतार नगर्ने बताउनुभएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक परिदृश्य स्पष्ट नभएको बताए।

अहिले पोलिटब्युरो बैठकले सरकारमा जाने वा नजाने निर्णय गरेको छैन । आगामी साता विश्वासको मत लिने सरकारको नीति तथा कार्यक्रमको पर्खाइमा बस्छौँ,’ उनले भने ।यसबीच नेता नेपालले पार्टीको ह्विपको कार्यान्वयनतर्फ पनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *