Skip to main content

२० पुष, जनकपुरधाम। धनुषामा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।
मंगलबार दिउँसो धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ मा स्थानीय मनोज यादबको खेतको पुर्व डिलमा रुख मुनि भारतीय नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीद्वारा अनुसधान जारि छ। मृत शशिरलाई पोस्ट मार्टमका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल लागिएको छ। लाशको पहिचान हुन् बाँकी रहेको छ। मृत महिला भारतीय रहेको प्रहरीले एक अनुसन्धानमा जानकारी गराएको छ। बिस्तृत जानकारी आउन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *