Skip to main content

२० पुष, जनकपुरधाम। महोत्तरीको औरही नपामा MTL ईटा भट्टा छेउमैं रहेको परालको छाप्रो भएको आफ्नै घरमभित्र स्थानीय ५४ वर्षीय ईन्द्रदेव झाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

उनको हत्या गरेर फालेको हुन सक्ने अनुमान मृतकका परिवारजनको छ। सोमवार देखी घरबाट संपर्क बिहीन झा मंगलवार मृत भेटिएका छन। महोत्तरी प्रहरी अनुसंधानमा जुटेका छन। अहिले उनको शव पोस्टमार्टमको लागि जलेस्वर अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *