Samajik Feed – News Portal from Nepal

२८ भाद्र जनकपुरधाम। साढे ३ वर्ष पहिलेको कुरा हो पिडित किशोरीको आमाबुवा घरमा नहुदा उनको छिमेकी मौका हेरी पछाडी को पर्खाल बाट घर मा पसी पिडत कि बहिनीलाई मुख थुनी मुर्छित गरेका थिए र त्यस पश्चात उनले पिडित सँग जबरजस्ती करनी गरेको थियो।

यो मुद्दा धनुषा अदालतमा करिब ३ वर्ष देखि चलि आईरहेको थियो। हिजो भएको ३१ औं पेसी बाट यो मुद्दा को टुंगो लग्यो र दोसीलाई कसुरदार ठहर्‍याइओ। अपराधीलाई १२ वर्ष कैद र ५ लाख नेपाली रुपैयाँ को क्षतिपुर्ति बेहोर्न धनुषा जिल्ला अदालतले आदेश दिएको छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *