Skip to main content

२८ भाद्र जनकपुरधाम। धनुषा जिल्ला स्तिथ यदुकूहा गाउँको पुलचौको झारिमा एउटा युवतीको लाश फेला परेको छ। लाशलाई प्रहरीद्वारा निरिक्षन गर्दा प्रहरी ती युवती नव विवाहित हुन् भन्ने कुरा को जानकारी प्राप्त भएको छ।

मृतक युवतीको पहिचान अहिले हुन सकेको छैन। प्रहरीद्वारा अनुसन्धान जारिनै छ। हालको लागि प्रहरीले घटना क्षेत्रलाई घेरा लगाई निषेधित गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *