Skip to main content

१८ पुष, जनकपुरधाम। बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ। मङ्सिर ४ गते भएको निर्वाचन बाट चुनिएका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण गरे संगै आज पहिलो बैठक बस्न लागेको छ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नेछन्। प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गएको पुस १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आजको लागि आह्वान गरेका थिए । उनले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आहृवान गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *