Skip to main content

२७ भाद्र जनकपुरधाम। आज सोमबार जनकपुरधाममा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागत २०५ किलोको माला बाट गरियो।

एमाले जिल्ला कमिटी द्वारा आज तिरहुतिया गाछी जनकपुरधाममा केपी शर्मा ओलीको स्वागत एवम पार्टी प्रवेश कार्यक्रम गरिएको थियो। रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका बिभिन्न नेताहरुले उनलाई स्वागत गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *