Samajik Feed – News Portal from Nepal

१६,पुष,जनकपुरधाम। समना युथ क्लब र नखीपोट युथ क्लब ३०औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्

सुदीप गुरुङ र पासाङको गोलमा समानाले सुन्दरबजार युथ क्लबलाई २–० ले हराएको हो । अर्को खेलमा नखीपोटले बुटवलको गोर्खा ब्वाइजलाई २–० ले हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि नखिपोटका लागि अजित लामा र प्रकाश पुन मगरले एक–एक गोल गरे । शनिबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *