Skip to main content

२७ भद्रा जनकपुरधाम। नगराईन नगरपालिका स्तिथ न्यु मिथिला युवा क्लबद्वारा नगराईनमा यहि अशोज १२ गते क्रिकेट टुर्नामेन्ट हुदैं छ।

यो टुर्नामेन्टको दोस्रो चरण हो, पहिलो चरण २०७८ मा सम्मपन्ना भएको थियो।सो कार्यक्रम यसपाली पनि नगराईन नगरपालिका वार्ड नम्बर २ मा हुन गएरहेको छ। उक्त कार्यक्रम न्यु मिथिला क्लब द्वारा हुदै छ। संस्थाका अध्यक्ष रोशन कर्ण द्वारा यो टुर्नामेन्टलाई सफल पार्नका लागि सबैलाई आएर म्याच हेरिदिन आग्रह गरेका छन्। यो कार्यक्रममा १६ वोटा टिमले खेलेने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *