Skip to main content

१३ पुष, जनकपुरधाम। मधेश कांग्रेस संसदिय दलको नेतामा कृष्ण यादव १८ मत ले निर्वाचित भएका छन्। उनले १८ ओटा मत प्राप्त गरे त्यस्तै प्रतिपक्षमा रहेको रामसरोज यादवले ४ मत प्राप्त गरेका हुन्। कुल मतदाता २२ ओटा थियो।

कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन्। सहमतिबाट नभएपछि दलको नेता छान्न आज जनकपुरधामस्थित पार्टी कार्यालयमा निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *