Samajik Feed – News Portal from Nepal

जनकपुरधाम। पौष २५ गत्ते नव गठित प्रतिनिधि सभाको बैठक बस्ने बएको छ। प्रधानमन्त्री का सचिवालय अधिकारीहरु का अनुसार बैठक शुरु भए लगतै विश्वासको मत लिने र त्यस पछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को तैयारी छ।

यस बीच प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष के पी ओली बीच विभिन्न मन्त्रालय र प्रदेश सरकारको भागबन्डा मिलाउन कार्य तिब्र गतिमा चल्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *