Samajik Feed – News Portal from Nepal

२६ भाद्र, जनकपुरधाम। सन्दीप लामिछाने नेपाल आएपछि पक्राउ गर्न अध्यागमन विभागले कालोसूचीमा राखेको छ । उनी जुनसुकै बेला नेपाल आउन सक्ने भएकाले प्रहरी ‘सतर्क’ रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


लामिछाने जुनसुकै ठाउँबाट नेपाल आउन सक्ने भएकाले उनलाई पक्राउ गर्न प्रहरीले देशैभरका प्रहरी चौकीमा पत्रसमेत पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *