Skip to main content

२६ भाद्र, जनकपुरधाम। काठमाडौं स्तिथ वार्ड नम्बर २२ मा भाटभटेनीको बेस्मेंटमा पार्किंग नभई त्यसमा पनि भाटभटेनीको पसल संचालनमा छ। भाटभटेनीको बेस्मेंटको नक्सा पार्किंग प्रयोजनका भएको थियो तर अर्कै प्रयोजनका प्रयोगमा छ।

त्यहि कारणले अब त्यो बिना नक्शाको संरचना हटाउनका लागि काठमाडौँको मेयर बालेनको बुल्डोजर अब भाटभटेनी सुपरमार्केट तर्फ जादै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *