Skip to main content

१२ पुष, जनकपुधाम। गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षामा व्यवस्था गरिएको भन्दा विपरीत सेवासुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए विभिन्न व्यक्तिको ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन गरेको छ।


उक्त कार्यविधिमा तोकिए अनुसार वहालवाला तथा पूर्व कर्मचारी/ सुरक्षाकर्मीहरुले व्याक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ। उक्त कार्यविधिमा सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टा भित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरि सकिएको हुँदा उक्त कार्यविधि सबैमा पालना गरिदिनु हुन् गृह मन्त्रालयले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *