Skip to main content

श्री भैरव युवा कमिटीका प्रभावशाली खेलाडी रुपमा पहिचान बनाउनु भएका डा. नविन यादब यही भदौ २३ गतेदेखि काठमाडौंमा हुने नवौं राष्ट्रिय क्रीकेट प्रतियोगिता का लागि महोत्तरी जिल्ला बाट मधेस प्रदेश टिममा पर्न सफल हुनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *