Skip to main content

हालमा भएको स्थानीय तहको निर्वाचनमा खटिएको म्यादी प्रहरी मध्ये केहि म्यादी प्रहरीले द्रीसको इज्जत नगरिकन मार्यदा बिपरित टिकटक र अन्य विडियोहरु सार्वजनिक गरेपछि प्रहरीको बदनामी भएको थियो। त्यहि कारणलाई ध्यानमा राखी अब म्यादी प्रहरीले ड्रेसमा टिकटक, विडियो, राजनेतिक विश्लेषण तथा सम्प्रेशन जस्ता कुरा हरु गर्न सक्थ मनाही गरिएको आदेश आएको छ। यदि यो नियमको उलंघन गरेमा म्यादी प्रहरीलाई निलम्बित गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *