Skip to main content

२३ भद्रा जनकपुरधाम। कुरा यो साता भित्रको हो करिब दर्जनौ बच्चाहरु हराएको सूचना हामी सामाजिक संजाल मार्फत सुनी रहेका हुन्छौं। प्रहरीका अनुसार खुल्ला सिमा भएको कारणले पारि अर्थात् भारत तर्फ बाट बच्चा चोर हरु नेपाल भित्रयाका छन्। १ साता भित्र पक्रिएको अधिकतर चोर भारतीय नै हुन् भन्ने कुरा पुष्टि भएको छ।

यही च्यानेल मार्फत हजुरहरुलाई पनि सचेत गर्न चाहनछौं कि कृपा आफ्नो बच्चालाई जताभावी एक्लै कहिँ पनि न छोड्नु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *