Samajik Feed – News Portal from Nepal

२६ मङ्सिर २०७९, जनकपुरधाम। ट्विटरका नयाँ मालिक एलन मस्कका अनुसार वर्षौंदेखि प्रयोग नगरिएका १.५ अर्ब निष्क्रिय खाताहरू हटाउने भएको छ। मस्कले ट्विटरमा स्पेस खालि गर्नका लागि १५० करोड अकाउन्ट डिलिट गर्नु पर्ने एक ट्विट मार्फत जानकारी दिए।

ट्विटरमा बर्षौ देखि लागिन नगरेको अकाउन्ट मात्रै डिलिट गर्ने प्रष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *