Samajik Feed – News Portal from Nepal

२६ मङ्सिर, जनकपुरधाम। ठमेलका ‘आन्तरिक राजस्व कार्यालयका अधिकारी हुँ’ भन्दै होटेल तथा लजहरुबाट पैंसा असुल्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन्। पक्राउ परेकाहरुले नक्कली अनुगमन अधिकृत र कार्यरत कर्मचारी बनेर बसपार्क क्षेत्रका होटेल तथा लजहरुबाट कर नतिरेको भन्दै शुल्क असुल्ने गर्दै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *