Skip to main content

मङ्सिर २४ , जनकपुरधाम। नेपाल राष्ट्र बैंक कर्मचारी संघ जनकपुर समितिद्वारा प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा कृषि विकाश बैंकले सिविल बैंकलाई पराजित गर्यो।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ जनकपुर समितिको आयोजनामा ​​जनकपुरधामको तिरहुतिय गाछीमा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता को आयोजना गरिएको थियो। त्यस कार्यक्रममा कृषि बिकाश बैंकले सिविल बैंकलाई २२ रनले पराजित गर्दै जित हासिल गरेको छ।

मधेश प्रदेशको सम्पूर्ण बैंकहरुले यस प्रतियोगितामा सहभागी भई प्रतियोकितालाई सफलता पुर्वक आज अन्तिम दिन म्याच सु सम्पन्न गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *