Skip to main content

२३ भद्रा जनकपुरधाम। आज टिकटक संघर्ष समिति द्वारा आज जनकपुरधामको जनक चौकमा टिकटक बन्द गर्न आन्दोलन गरेका हुन्। जनकपुरधामक युवाहरु द्वारा टिकटक बन्द गर्न जनचेतना मुलक कार्यक्रम पनि गरेका हुन्। टिकटक का कारण समाजमा कुरीति फैलिदै छ भन्ने कुरा संघर्ष समितिको भनाई छ।

संघर्ष समिति द्वारा धार्मिक ठाउँहरुमा टिकटकलाई प्रतिबन्द गर्दिनु हुन प्रदेश सरकार र स्थानिय तहका सरकार सँग मांग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *