Skip to main content

२२ मङ्सिर, जनकपुरधाम। विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले आयोजक नामिबियासँग ८६ रनको हार बेहोरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो भने माइकल भान लिङ्गेनको शतकमा नेपालले १९ बल बाँकी रहँदै १८९ रन बनाएको थियो। नामिबियासँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेपालले तीन खेलबाट एक अंक जोडेको छ भने नेपाल स्कटल्याण्डसँग पराजित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *