Skip to main content

पहिलो सफल परियासमा नेपाल रेल्वे जैनगर देखि जनकपुरधामको कुर्था सम्म चलिरहेको छ। अब्ब दोस्रो चरणको प्रयासमा नेपाल रेल्वे आज कुर्था देखि बिजलपुरा सम्म चल्ने छ। बजलपुरा सम्म ट्रयाक निर्माण पुरा भई आज पहिलो ट्र्याल हुनेछ। ट्रेनको स्पीड करिब १०० कि.मि प्रति घण्टा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *