Skip to main content

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ। कम्पनीले अमेरिकी सरकार द्वारा संचार संस्था हरु लाई अझै सशक्त बनाउने उदेश्यले ल्याउदै गरेको कानूनको बिरोध गरेको छ।

गत वर्ष अस्ट्रेलियामा पनी यस्तै कानूनको बिरोध गर्नुको कारण फेसबुकलाइ केहि समयका लागी अस्ट्रेलियामा निलम्बन गरेको थियो।

मेटाका अनुसार फेसबुकको कारण सानो संचार माध्यमलाइ धेरै फाइदा हुदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *