Skip to main content

२० मङ्सिर, जनकपुरधाम। राष्ट्रीय सभा के प्रत्यायोजित प्रबंधन एवं सरकारी आश्वासन समिति के अध्यक्ष माया प्रसाद शर्मा अध्यक्ष बनला के बाद बैठक केलनि। हुनक अपन शब्द म॑ कहल जाय त॑ ‘स्थानीय स्तर, प्रांतीय सभा आरू प्रतिनिधि सदस्यऽ के चुनाव स॑ राष्ट्रीय सभा आरू राष्ट्रीय सभा केर विषयगत समिति सिनी के काम करै के माहौल नै बनलै।’

पछिल्लो समय राष्ट्रिय सभा निष्कृय हुनुको कारण दिँदै उनी भन्छन्, ‘माननीय ज्यूहरु आफ्ना पार्टीका नेताहरुलाई प्रतिनिधि सभा सदस्यमा जिताउन जिल्ला जान परिगो । पक्षधरता देखाउन परिगो । यसो हुँदा राष्ट्रिय सभा खाली हुने भइगो ।’ अब नयाँ प्रतिनिधि सभा आउनु अगावै समितिको बैठक राख्ने सोचमा आफू रहेको उनले सुनाए।

‘राष्ट्रिय सभाको बैठकका लागि सरकारले अधिवेशन बोलाउनुपर्छ । अधिवेशन नभए समिति बैठक राख्न सकिन्छ’ उनी थप्छन्, ‘अब सबै माननीय ज्युसँग सल्लाह गरेर समितिको चाहिँ बैठक राख्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *