२२ भाद्र, जनकपुरधाम। केन्द्रिय महॊवादीकाको नेता जनार्दन शर्माले उपमहासचिवको पद अस्वीकार गरेका हुन्।
उनि आफु संगठन विभाग प्रमुखको हैसियतले उपस्तिथ भएका हुन् त्यसकारणले उपमहासचिवको पद लिएनन् ।

यी कुरा उनले आफै आज बुधबार भएको अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा भन्नु भयो ।