Skip to main content

२२ भद्र जनकपुरधाम। नेवार समुदायको विषयलाई लिएर मजाक बनाको आरोपमा कमेडियन अपुर्व क्षितिजलै प्रहरीले हिरासतमा लिएको थियॊ। फिलाल अपुर्व अहिले थुनामा छन्।
उनले नेवारी समुदायको भावना आस्था प्रति ठेश पुर्याउनु भएको छ भन्ने आरोप उनीमाथि लागेको छ।

उनको म्याद फेरी बढेको खबर काठमाडौँका एसपी दिनेश मैनालीले सिंहले जनाको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *