Skip to main content

भदौ २१ , जनकपुरधाम । आज मंगलबार बसेको रास्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट कारागार वोधेयक,२०७९ पारित गरेको हो।


५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको गृहमन्त्री बालकृष्ण खाणले जनाएका हुन् । आचरण सहि रहेको कैदीको सजाय कम गरि बाहिर निकाल्दा कारागार सहज हुन्छ कुरा पनि वहाँले भन्नु भयो।

जन्मकैदको सजाय, तेजाब आक्रमण, जबर्जस्तीकरणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागु औषधको ओसार पसार, सम्पत्ति शुद्धीकरण, संगठित अपराध लगायतका २० वटा भन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *