पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम–१ बाट २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् ।
नेकपा एमालेका महेश बस्नेतले खनाललाई हराउँदै विजय हासिल गर्नुभएको छ ।
खनालले यो इलाम–१ बाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए ।
तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् ।