Skip to main content

११ मंसिर, जनकपुरधाम। रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ निर्वाचित हुनुभएका छ।

नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को मत अन्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन् ।

एक लाख ८० हजार १०६ मतदाता रहेको छ जसमा ८८ हजार ६८० मत खसेको थियो । त्यसमध्ये ८३ हजार ८९९ मत सदर भएकोमा तामाङले ४७ हजार ९९ मत ल्याए भने एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *