Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, चैत 
५ गते ।

धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

क्षिरेश्वरनाथ नगरपालिका-४ चन्द्रपुरस्थित नालीमा करिब ७० वर्षका एक पुरुषको शव भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

प्रहरीका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। उक्त शव बुधबार नालीमा फेला परेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *