Skip to main content

९ कार्तिक, जनकपुरधाम। जनता समाजवादी पार्टीका उम्‍मेदवार बिरेन्द्र प्रसाद महतो सिरहा-४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका छन्।

Source : Onlinekhabar


जसपाका महतोले २४ हजार १०२ मत ल्याएको छ। भने जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्‍याएका छन्।

त्यस्तै एकीकृत समाजवादी पार्टीका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३, राष्ट्रिय स्वतन्त्र पार्टीका १ हजार ६८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगीना कुमारी झाले १ हजार ७३ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *